इलाम अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने, ‘औषधि छैन भन्ने छुट छैन’
मङ्गलबारे (इलाम)- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए। उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी […]