पक्षघात उपचारका लागि मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको औषधी वितरण प्रक्रिया सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ । मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त […]