स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो १४ संघीय अस्पतालमा नयाँ सेवा थप्ने कार्यतालिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। १४ वटा अस्पतालमा चैत महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या […]