अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । […]
महिलालाई हुने क्यान्सर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको अभियानमा काठमाडौं महानगरको सहकार्य
स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरू गरेको परीक्षण अभियानमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । […]