कान्ति अस्पताललाई हजार शय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह
कान्ति बाल अस्पताललाई एक हजार शय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् । नेपालका लागि जापानी राजदूत तोरु मायदासँग हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि […]