प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार
२० फागुन, काठमाडौं । सरकारले प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्मा लैजाने प्रतिबद्धता जनाएका हुन् । मंगलबार प्रजनन स्वास्थ्य […]
बजार मूल्य सर्वेक्षण २४ करोड ३० लाख, आविष्कार केन्द्रको खर्च २३ लाख २० हजार
राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग गत भदौ १८ गते भएको सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले १७ मध्ये १० वटा संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गरिदिएको हो । […]
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा
काठमाडौं– अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्। जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ […]
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
२० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोकसेवा आयोगबाट ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको जानकारी गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका […]