कान्ति अस्पताललाई हजार शय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह
कान्ति बाल अस्पताललाई एक हजार शय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् । नेपालका लागि जापानी राजदूत तोरु मायदासँग हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि […]
आविष्कार केन्द्रले मर्मत गर्यो सरकारी अस्पतालका ५ सय उपकरण
वीरगन्जस्थित नारायणी अस्पतालको डायलासिस युनिटमा मेसिन मर्मत गर्दै आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर । काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका ४ सय ८४ उपकरण मर्मत गरेको छ । करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरण […]
प्रोटिन सुरक्षाका लागि आवश्यक कानुन बनाउँछौं: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रहसमेत गरे। विश्व प्रोटिन दिवसको अवसरमा राइट टु प्रोटिन नेपाल, नेपाल फिड […]