राष्ट्रिय आविष्कार केन्द्रले गर्यो अस्पतालका ५०० उपकरणको मर्मत
२० फागुन, काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो । स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलले गत भदौ १८ […]
स्वास्थ्य उपकरण मर्मतका बहुपक्षीय लाभ
वीरगन्जस्थित नारायणी अस्पतालको डायलासिस युनिटमा मेसिन मर्मत गर्दै आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर । सरकारी अस्पतालमा पुग्ने प्रायः बिरामी डाक्टरले सिफारिस गरेका परीक्षणका लागि निजी ल्याबतिर दौडिनुपर्छ । कतिपय उपचार वा अपरेसन हुँदैन । सरकारी अस्पतालले आफ्ना उपकरण बिग्रिएका कारण अन्यत्र जान सुझाउँछन् । यसले […]
सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। आईतवार झापाको बुद्धशान्तिमा भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भएर आउँदा बीमाको अघिल्लो […]
इलाम अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने, ‘औषधि छैन भन्ने छुट छैन’
मङ्गलबारे (इलाम)- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्। इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए। उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी […]