विद्युतीय चिकित्सा अभिलेख आवश्यक
नेपालमा बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा स्वास्थ्य संस्थाले प्राप्त गर्न सक्ने गरी एकीकृत प्रणाली लागू गर्न ढिला भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई प्रविधियुक्त, यथार्थपरक, दक्षतामा आधारित, पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउनका निमित्त विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक […]
बिग्रिएका उपकरण मर्मत गर्न १२ सरकारी अस्पतालले देखाएनन् चासो
अन्यन्त्र २४ करोड खर्च हुने १० अस्पतालका उपकरण आविष्कार केन्द्रले २३ लाखमै गर्यो मर्मत १२ वटा सरकारी अस्पतालले बिग्रिएका उपकरण मर्मत गर्न चासो नै देखाएका छैनन् । गत १८ भदौमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गर्दै मर्मत अभावमा थन्किएका […]
रोगहरुविरुद्ध सचेतना जगाउन विद्यालय स्वास्थ्यदूत कार्यान्वयनमा आउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त कार्यान्वयन गर्ने बताए । बुधवार बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन विद्यालयमा स्वास्थ्य दूत नियुक्ति […]
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार
२० फागुन, काठमाडौं । सरकारले प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्मा लैजाने प्रतिबद्धता जनाएका हुन् । मंगलबार प्रजनन स्वास्थ्य […]