स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो १४ संघीय अस्पतालमा नयाँ सेवा थप्ने कार्यतालिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। १४ वटा अस्पतालमा चैत महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या […]
स्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै बिमा रकम ५ लाख पु-याउने योजना पुनः दोहो-याएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै स्वास्थ्य बिमाको उपचारको दायरा ५ लाख रुपैयाँ […]
स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्झौता, नेपालीले सस्तोमा लेन्स पाउने
४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान-प्रदानसम्बन्धी सम्झौता गरेको छ । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या […]
स्वास्थ्य बिमाको स्रोत थप्न मदिरा, सुर्तिजन्य पदार्थ र विशेष कर लगाउन सुझाव
३ अर्बले बिमाको खर्च धानेन अब १० अर्ब पुर्याइनेछ: स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलले प्रतिवेदन सार्वजनिक गरेको छ। डा. शम्भु आचार्य संयोजक रहेको समितिले तयार पारी मन्त्री प्रदीप पौडेललाई केही समयअघि बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। स्वास्थ्य सेवालाई […]