शैक्षिक एवं सामाजिक सुधार
पुस्तकालय अभियान, छात्रवृत्ति कार्यक्रम र युवा उद्यमशीलता अभियान २०७१ को सुरुवात।
कार्यहरू

प्रमुख अभियानहरू
पुस्तकालय अभियान, छात्रवृत्ति कार्यक्रम र युवा उद्यमशीलता अभियान २०७१ को सुरुवात।
नेपाली कांग्रेस डिजिटल एप निर्माण र कोभिडको समयमा प्लाज्मा एप विकास।
२०७२ को भूकम्पमा १७०० भन्दा बढी अस्थायी आवास निर्माण र कोभिड रेस्पोन्स।
२०४६ को जनआन्दोलन, २०५९-०६२ को आन्दोलन र संविधान दबाब अभियान।
दृष्टिकोण
डिजिटल प्रविधि र आधुनिक पूर्वाधारद्वारा काठमाडौंलाई दक्षिण एसियाको अग्रणी शहर बनाउने।
गुणस्तरीय स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने र सरकारी अस्पतालहरूको स्तरोन्नति गर्ने।
प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरण सिर्जना गर्ने।
युवाहरूका लागि स्थानीय रोजगारीका अवसर बढाउने र उद्यमशीलतालाई प्रोत्साहन दिने।
कागजातहरू
PDF डाउनलोड गर्नुहोस्